images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • प्रभु क्यापिटल जीवन विकास लघुवित्तको सेयर...

प्रभु क्यापिटल जीवन विकास लघुवित्तको सेयर रजिष्ट्रारमा

प्रभु क्यापिटल जीवन विकास लघुवित्तको सेयर रजिष्ट्रारमा

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । यो कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।

    images
    images

    कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकरण गर्ने, प्रमाणपभत्र वितरण गर्ने, नामसारी लगायत सेयरधनीहरुको सेयर लगत अद्यावधिक गरी राख्ने काम प्रभु क्यापिटल लिमिटेडले गर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend