images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • तोलाको ४२ सयले बढ्यो सुनको मूल्य,...

तोलाको ४२ सयले बढ्यो सुनको मूल्य, एक तोलाको कति ?

तोलाको ४२ सयले बढ्यो सुनको मूल्य, एक तोलाको कति ?

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ४ हजार २०० रुपैयाँ र चाँदी ९५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८३ हजार ८०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य ९५ रुपैयाँले बढेर ४ हजार ४७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ३८० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend