images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको...

आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढर कारोबार भएको सुनचाँदीको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ९०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । आज सुन तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९६ हजार रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५७० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend