images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • आइएमई लाइफमा जागिरको अवसर, स्नातक उत्तीर्णले...

आइएमई लाइफमा जागिरको अवसर, स्नातक उत्तीर्णले आवेदन दिन सक्ने

आइएमई लाइफमा जागिरको अवसर, स्नातक उत्तीर्णले आवेदन दिन सक्ने

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ३ प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि कोशी प्रदेशको भोजपुर र खोटाङका लागि, बागमति प्रदेशको सिन्धुली र धादिङवेशीका लागि र कर्णाली प्रदेशको मेहेलकुनाका लागिका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।

    images
    images

    यस पदका लागि स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ । सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव हुनुको साथै मार्केटिङमा राम्रो ज्ञान भएकोलाई प्राथमिकता दिइने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend