images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेको इन्स्योरेन्सको सञ्चालकमा मिन राज पोखरेल...

नेको इन्स्योरेन्सको सञ्चालकमा मिन राज पोखरेल नियुक्त

नेको इन्स्योरेन्सको सञ्चालकमा मिन राज पोखरेल नियुक्त

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा मिन राज पोखरेल नियुक्त भएका छन् । कम्पनीका संस्थापक सेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रताव सुवेदीले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बाँकी कार्यकालका लागि मिन राज पोखरेललाई मनोनीत गरी पठाइएको हो । 

    images
    images

    नेको इन्स्योरेन्सको साउन २० गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले मिन राज पोखरेलको नियुक्ति समर्थन गरी सोही दिनबाट पोखरेलले पदबहादली समेत गरेको कम्पनी सचिव गणेश लम्सालले जानकारी दिएका छन् ।

    1786102310463-1086x1536

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend