images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • आज एकैदिन सुनको मूल्य तोलामा ६४...

आज एकैदिन सुनको मूल्य तोलामा ६४ सयले बढ्यो, अब कति पुग्यो ?

आज एकैदिन सुनको मूल्य तोलामा ६४ सयले बढ्यो, अब कति पुग्यो ?

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ तोकिएको छ । यसअघि चाँदी सोमबार तोलामा ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend