images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • मर्ज हुँदै फर्स्ट माइक्रोफाइनान्स र महिला...

मर्ज हुँदै फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त, समझदारीपत्रमा हस्ताक्षर

मर्ज हुँदै फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त, समझदारीपत्रमा हस्ताक्षर

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकआपसमा गाभ्न/गाभिन (मर्ज) का लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    images
    images

    गएको साउन २५ गते साँझ ५ बजे आपसमा दुई संस्थाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त एकअर्कामा गाभिने भएका हुन् ।

     

    images
    images

    1

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend