images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सनुको मूल्य ४६ सयले घट्यो, तोलाको...

सनुको मूल्य ४६ सयले घट्यो, तोलाको कति ?

सनुको मूल्य ४६ सयले घट्यो, तोलाको कति ?

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ ।नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ४ हजार ६०० रुपैयाँ र चाँदी ९० रुपैयाँले घटेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ६ हजार २०० रुपैयाँ रहेको थियो । 

    त्यस्तै आज चाँदीको मूल्य ९० रुपैयाँले घटेर तोलाको ४ हजार ६६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७५० रुपैयाँ रहेको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend