images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेपाल लाइफको सीईओमा पुन: प्रवीण रमण...

नेपाल लाइफको सीईओमा पुन: प्रवीण रमण पराजीली नियुक्त

नेपाल लाइफको सीईओमा पुन: प्रवीण रमण पराजीली नियुक्त

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा प्रवीण रमण पराजुलीले पुनः नियुक्ति भएका छन् । कम्पनीको संचालक समितिको बैठकले पराजुलीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images

    नवनियुक्त सीईओ पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका हुन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend