images

२०८३ आश्विन २ गते

images
images
images

धौलागिरी लघुवित्त डीसीईओमा जोशी नियुक्त

धौलागिरी लघुवित्त डीसीईओमा जोशी नियुक्त

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ ।   धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत पद (डीसीईओ) मा मिनप्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको बैठकले जोशीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images

    उनको नियुक्ति भदौ १ गतेदेखि लागू हुनेछ । संस्थाका प्रमुख कार्यकारी अधिकृत हेमराज जोशीले उक्त जानकारी दिएका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend