images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ...

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला २ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको हो ।

    images
    images

    आइतबार यस्तो मूल्य २ लाख ५ हजार २ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ७७० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend