images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्य एकै दिन ९ हजार...

सुनको मूल्य एकै दिन ९ हजार बढीले वृद्धि, तोलाको कति ?

सुनको मूल्य एकै दिन ९ हजार बढीले वृद्धि, तोलाको कति ?

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य ९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य २६० रुपैयाँले बढेर तोलाको ४ हजार ८५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५९५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend