images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य, सुन...

आज पनि बढ्यो सुनचाँदीको मूल्य, सुन तोलाको ३ लाख १६ हजार ७०० रुपैयाँ

आज पनि बढ्यो सुनचाँदीको मूल्य, सुन तोलाको ३ लाख १६ हजार ७०० रुपैयाँ

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी १३० रुपैयाँले बढेको छ । आज सुन तोलाको ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ८५५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend