images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्य एकै दिन साढे ९...

सुनको मूल्य एकै दिन साढे ९ हजारले घट्यो, तोलाको कति ?

सुनको मूल्य एकै दिन साढे ९ हजारले घट्यो, तोलाको कति ?

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको छ । आज सुनको मूल्य ९ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले घटेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १८ हजार ५०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य १८५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ९६५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend