images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • नेपाली बजारमा सुनको मूल्य २ हजार...

नेपाली बजारमा सुनको मूल्य २ हजार ४०० रुपैयाँ घट्यो, चाँदी स्थिर

नेपाली बजारमा सुनको मूल्य २ हजार ४०० रुपैयाँ घट्यो, चाँदी स्थिर

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलाको २ हजार ४०० रुपैयाँले सस्तो भएको हो ।

    images
    images

    चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ रहेको थियो । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदीको मूल्य अघिल्लो दिनकै ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend