images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • आज घट्यो सुनचाँदीको मूल्य, सुन ३...

आज घट्यो सुनचाँदीको मूल्य, सुन ३ लाख ६ हजार १०० रुपैयाँ

आज घट्यो सुनचाँदीको मूल्य, सुन ३ लाख ६ हजार १०० रुपैयाँ

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ५०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको ४ हजार ७६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend