images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको २...

सुनको मूल्यमा ठूलो गिरावट, तोलाको २ लाख ९७ हजार ३०० रुपैयाँ

सुनको मूल्यमा ठूलो गिरावट, तोलाको २ लाख ९७ हजार ३०० रुपैयाँ

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ ।  नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ८ हजार ८०० रुपैयाँ र चाँदी १८५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ९७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको भूल्य ३ लाख ६ हजार १०० रुपैयाँ पुगेको छ ।

    images
    images

    आज चाँदीको मूल्य १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७६५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend