images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • सन नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा...

सन नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट

सन नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार एक सूचना जारी गर्दै कात्तिक महिनाको अन्त्यसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

    images
    images

    कम्पनीको उक्त निर्णयले हजारौं बीमितहरुलाई आफ्ना बीमा पोलिसीहरु नबिकरण गराउँदा लाभ मिल्ने भएको छ ।बीमितहरुले छुट अवसरको फाइदा लिदै समयमा नै व्यतित बीमालेख नबिकरण गर्न  कम्पनीले आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend