images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्य फेरि उकालोमा, तोलाको ३...

सुनको मूल्य फेरि उकालोमा, तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँ

सुनको मूल्य फेरि उकालोमा, तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँ

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ हजार ६०० रुपैयाँ र चाँदी १४५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९७ हजार ३०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य १४५ रुपैयाँले बढेर तोलाको ४ हजार ७२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५८० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend