images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा...

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं ।हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो पदबाट राजीनामा स्वीकृत भएको छ । उनले व्यक्तिगत कारण देखाउँदै संचालक अध्यक्ष तथा संचालक पदबाट राजीनामा दिएका हुन् ।

    images
    images

    अध्यक्ष निरौलाले साउन २९ गते आफ्नो राजीनामा पेस गरेका थिए । उक्त राजीनामालाई हिमालयन रिइन्स्योरेन्सको भदौ १० गते सम्पन्न भएको ८९औँ संचालक समितिको बैठकले स्वीकृत गरेको छ । यो स्वीकृत राजीनामा भदौ १० गतेदेखि नै लागू हुने गरी निर्णय गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend