images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो...

सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार १०० रुपैयाँ चाँदी ४० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलामा ३ लाख ७ हजार ४०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर तोलाको ४ हजार ७२५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ७६५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend