images

२०८३ आश्विन २ गते

images
images
images
  • भिडियो
  • यूएन महासभामा तथ्य र वैज्ञानिक प्रमाणसहित...

यूएन महासभामा तथ्य र वैज्ञानिक प्रमाणसहित प्रस्तुत हुन गगन थापाको सुझाव

यूएन महासभामा तथ्य र वैज्ञानिक प्रमाणसहित प्रस्तुत हुन गगन थापाको सुझाव

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं, २१ भदौ । कांग्रेस सभापति गगन थापाले आगामी संयुक्त राष्ट्रसंघ महासभामा नेपालका मुद्दा तथ्य, प्रमाण र वैज्ञानिक आधारसहित प्रस्तुत गर्न

    images
    images

    सुझाव दिएका छन्। विदेश भ्रमणलाई औपचारिकतामा सीमित नगरी विज्ञ र अनुसन्धानकर्तासँग परामर्श गर्न उनले आग्रह गरेका छन्। जलवायु परिवर्तनबाट नेपालले भोगेको क्षति देखाउँदै जलवायु वित्त र हानि–नोक्सानीका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा कडा लबिङ गर्नुपर्ने थापाको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend