काठमाडौँ। एक साताको अवधिमा उपकार लघुवित्तको सेयर मूल्यमा साढे २१ प्रतिशतले वृद्धि भएको छ । गत साताको तुलनामा यो कम्पनीको सेयर मूल्यमा २१.५१ प्रतिशतको वृद्धि भएको हो ।
लगातार रुपमा बजार घटी रहेको अवस्थामा पनि यो कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि देखिएको हो । गत साताको अन्तिम कारोबार दिन २ हजार ४०८ रुपैयाँमा कारोबार भएको यो कम्पनीको सेयर यो साताको अन्तिम दिनसम्म बढेर २ हजार ९२६ रुपैयाँ पुगेको छ ।




.gif)



