images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा फेरि उछाल, तोलामा ३...

सुनको मूल्यमा फेरि उछाल, तोलामा ३ हजार ५०० बढ्यो

सुनको मूल्यमा फेरि उछाल, तोलामा ३ हजार ५०० बढ्यो

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन तोलाको ३ हजार ५०० रुपैयाँ र चाँदी १०० रुपैयाँले महंगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य १०० रुपैयाँले बढेर तोलाको ४ हजार ७९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ६९० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend