images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा ३ हजारको गिरावट, तोलाको...

सुनको मूल्यमा ३ हजारको गिरावट, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा ३ हजारको गिरावट, तोलाको कति पुग्यो ?

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार रुपैयाँ र चाँदी ४० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ५ हजार ४०० रुपैयाँमा रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले घटेर तोलाको ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७९० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend