images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • आज कुन तरकारी तथा फलफूलको मूल्य...

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    images
    images

    समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी रु ६५, गोलभेँडा सानो लोकल प्रतिकेजी रु २५, गोलभेँडा सानो भारतीय प्रतिकेजी रु ३८.३३ प्याज ६४ रुपैयाँ, मटरकोशा ७५ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, तामा ९५ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

    खु्र्सानी हरियो ७४ रुपैयाँ, लसुन सुकेको नेपाली २९० रुपैयाँ, च्याउ (कन्य) ८५ रुपैयाँ, बरेला ३५ रुपैयाँ, पिंडालू ९५ रुपैयाँ, भन्टा लाम्चो ४५ रुपैयाँ प्रति केजी, कागती १३५ रुपैयाँ प्रति केजी, ब्रोकाउली  २५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    images
    images

    आजको यस्तो छ तरकारी तथा फलफूलको मूल्य सूचि

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend