images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेपाल लाइफको बीमितहरुलाई भुक्तानी रकम लिन...

नेपाल लाइफको बीमितहरुलाई भुक्तानी रकम लिन आग्रह

नेपाल लाइफको बीमितहरुलाई भुक्तानी रकम लिन आग्रह

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका, तर योजना बमोजिमको रकम लिने समय भै सक्दा समेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमितहरुलाई आफ्नो बीमालेख अन्तर्गतको सुविधा लिन अनुरोध गरेको छ ।

    images
    images

    कम्पनीले आम बीमितहरुलाई योजना परिपक्व अवधि सकिएकाले उक्त योजना बमोजिमको रकम लिनको लागि देश भरी रहेका शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend