images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • मेटाले ट्रम्पको अकाउन्ट ब्लक गरेको...

मेटाले ट्रम्पको अकाउन्ट ब्लक गरेको मुद्दा सुल्झाउन साढे दुई करोड डलर दिने

मेटाले ट्रम्पको अकाउन्ट ब्लक गरेको मुद्दा सुल्झाउन साढे दुई करोड डलर दिने

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट ब्लक गरेको मुद्दा सुल्झाउन मेटाले दुई करोड ५० लाख अमेरिकी डलर तिर्ने भएको छ ।

    images
    images

    सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएको आक्रमणपछि मेटाले फेसबुक र इन्स्टाग्राममा ट्रम्पको अकाउन्ट बन्द गरेको थियो । सन् २०२४ को जुलाईमा मेटाले यो प्रतिबन्ध हटाएको थियो । यसै सम्बन्धीको मद्दा सुल्झाउन मेटाले पैसा दिने भएको हो ।

    दुई करोड ५० लाखमध्ये दुई करोड २२ लाख डलर ट्रम्पको राष्ट्रपति पुस्तकालय कोषमा राखिनेछ । यसले कानुनी खर्च र उक्त मुद्दामा हस्ताक्षर गर्ने अन्य वादीको खर्च व्यवस्थाप गर्ने बताइएको छ ।मेटाका सीईओ मार्क जुरकबर्गले ट्रम्प राष्ट्रपतिम विजयी भएसँगै उनीसँगको सम्बन्ध सुधार खोजेका छन् ।

    images
    images

    बीबीसीबाट ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend