images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • छ महिनामा उपकार लघुवित्तले कमायो...

छ महिनामा उपकार लघुवित्तले कमायो १ करोड ६८ लाख

छ महिनामा उपकार लघुवित्तले कमायो १ करोड ६८ लाख

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा उपकार लघुवित्त वित्तीय संस्थाले १ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा कम्पनी १ करोड ७५ लाख रुपैयाँ घाटामा थियो । 

    images
    images

    यसअवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४२.३२ प्रतिशतले बढेर ७ करोड ५ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी ४ करोड ९५ लाख रुपैयाँ थियो । यसअवधिमा कम्पनी १ करोड १८ लाख रुपैयाँ सञ्चालन नाफामा रहेको छ ।

    चुक्ता पुँजी १० करोड ६१ लाख रुपैयाँ रहेको यसको जगेडा कोषमा ११ करोड २६ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १९ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ छ 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend