images

२०८३ आश्विन २ गते

images
images
images

पोखरा फाइनान्सका सीइओ गुरुङ पदमुक्त

पोखरा फाइनान्सका सीइओ गुरुङ पदमुक्त

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिले कार्यकारी प्रमुख रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ। बुधवार साँझ, संस्थाको केन्द्रीय कार्यालय पोखरा ९ न्यूरोड कास्कीमा बसेको ५४३ औँ सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

    images
    images

    गुरुङलाई पदमुक्त गर्नुको कारण भने संस्थाले सार्वजनिक गरेको छैन। तर, पछिल्लो समय कम्पनीको वित्तीय अवस्था दर्दनाक अवस्थामा पुगेपछि गुरुङको चौतर्फी आलोचना भइरहेको हो ।

    सञ्चालक समितिको निर्णयअनुसार संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायममुकायम कार्यकारी प्रमुखको रूपमा नियुक्त गरिएको छ। यो निर्णय पनि माघ २३ गतेदेखि नै लागू हुनेछ।

    images
    images

    Capture

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend