images

२०८३ आश्विन २ गते

images
images
images

पोखरा फाइनान्सको सञ्चालकमा सुर्खाली नियुक्त

पोखरा फाइनान्सको सञ्चालकमा सुर्खाली नियुक्त

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । पोखरा फाइनान्सले सर्वसाधारण समूहबाट एक जना सञ्चालक नियुक्त गरेको छ ।

    images
    images

    सोमबार बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहबाट रिक्त सञ्चालकमा याम बहादुर सुर्खालीलाई नियुक्त गरेको छ ।

    उनलाई आगामी साधारणसभाबाट अनुमोदन गर्ने थरी बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्ती गरेको जनाएको छ ।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend