images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेपाल लाइफ इन्स्योरेन्सको संचालक समिति सदस्यमा...

नेपाल लाइफ इन्स्योरेन्सको संचालक समिति सदस्यमा ३ जना निर्वाचित

नेपाल लाइफ इन्स्योरेन्सको संचालक समिति सदस्यमा ३ जना निर्वाचित

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समिति सदस्यमा बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन् ।

    images
    images

    इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम शनिबार बीरगंजमा सम्पन्न भएको हो । 

    साथै, निर्वाचन सम्पन्न भए पश्चात् शनिबार नै बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तिनै जनाले संचालक समितिको अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली समेत गरेका छन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend