images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी,...

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य स्थिर रहेको हो ।

    images
    images

    अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबार लागि पनि १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको ५ रुपैयाँले घटेको छ । आइतबार  २ हजार ४५  रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २ हजार ४० रुपैयाँ कायम भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend