images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेपाल लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदका...

नेपाल लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी

नेपाल लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

    images
    images

    कम्पनीले रिस्क एन्ड कम्प्लेन्स (म्यानेजरियल लेभल)का लागि १ जना, आइटीका लागि १ जना, डिजिटल मार्केटिङका लागि १ जना, इन्भेष्टमेन्टका लागि २ जना, सेल्समा १ जना र जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

    इच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ ।
    483521732_1372345843960213_7585185363029035112_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend