images

२०८३ आश्विन २ गते

images
images
images

सामाजिक सुरक्षा कोष र हिमालयन बैंक बीच सेवा प्रदान गर्न सम्झौता

सामाजिक सुरक्षा कोष र हिमालयन बैंक बीच सेवा प्रदान गर्न सम्झौता

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोष बीच बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ । 

    images
    images

    बैंक तथा कोष बीच भएको यस सम्झौता अनुसार योगदानकर्ताहरुले हिमालयन  बैंकमा खाता खोली यस  बैंकले प्रदान गर्दै आएको हिमालरेमिट, मोबाइल  बैंकिङ्ग वा कार्ड मार्फत सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन् । 

    यसरी योगदानकर्ताहरुले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ । यस सम्झौता पत्रमा  बैंकका तर्फबाट  बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले  बैंक तथा कोषका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका हुन । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend