images

२०८३ आश्विन २ गते

images
images
images

आठ महिनामा करिब २२ अर्बका १४ लाख स्मार्टफोन आयात

आठ महिनामा करिब २२ अर्बका १४ लाख स्मार्टफोन आयात

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को आठ महिनामा करिब २२ अर्ब रुपैयाँका स्मार्टफोन आयात भएका छन् । 

    images
    images

    भन्सार विभागको तथ्यांकअनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात गरिएको हो ।

    यसबाट सरकारले चार अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    images
    images

    फागुनमसान्तसम्म एक अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरका १६ लाख ९ हजार ९७ वटा अन्य मोबाइल एवं वायरलेस सञ्चारका उपकरण भित्र्याइएको छ । यसबाट सरकारले २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend