images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनचाँदीको भाउमा वृद्धि, कतिमा भइरहेको...

सुनचाँदीको भाउमा वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीको भाउमा वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो । बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार २ हजार २० रुपैयाँ कायम भएको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend