images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनचाँदीको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ...

सुनचाँदीको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्य बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेको हो । शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा  १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा१ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । बिहीबार तोलामा  २ हजार २०रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार २ हजार ४० रुपैयाँ कायम भएको हो ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend