images

२०८३ आश्विन २ गते

images
images
images

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेडले सर्वसाधारणले किन्न पाउने २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। 

    images
    images

    उक्त सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिन भित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend