images

२०८३ आश्विन २ गते

images
images
images

सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौँ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको हो । 

    images
    images

    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend