images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • विश्वबजारमा कच्चा तेलको मूल्य घट्यो, प्रतिब्यारेल...

विश्वबजारमा कच्चा तेलको मूल्य घट्यो, प्रतिब्यारेल ५६ डलरनजिक

विश्वबजारमा कच्चा तेलको मूल्य घट्यो, प्रतिब्यारेल ५६ डलरनजिक

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य  घटेर प्रतिब्यारेल ५६.९६ डलरमा सीमित भएको छ ।दुई दिनअघि ब्यारेलको ६० डलर आसपासमा रहेको कच्चा तेलको मूल्य बुधबार घटेर ५६ डलरनजिक पुगेको हो । डब्ल्यूटीआई क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ५६.९६ डलर कायम भएको छ ।

    images
    images

    यस्तै, ब्रेन्ट क्रुडमा ब्यारेलको ६०.२९ र मुरवान क्रुडमा प्रतिब्यारेल ६१.५६ डलरमा कच्चा तेलको कारोबार भएको आयलप्राइसडटकमले जनाएको छ ।

    गएको शनिबारदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क लगाएपछि यसको असर कच्चा तेलको मूल्यमा परेको हो । राष्ट्रपति ट्रम्पको नयाँ भन्सार दरले विश्वभर ठूलो व्यापार युद्ध आउने भएपछि यसको असर कच्चा तेलको मागमा परेको बताइएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend