images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • आइतबार विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड...

आइतबार विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड हुने

आइतबार विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड हुने

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ आगामी आइतबार बाँडफाँड गरिने भएको छ ।

    images
    images

    बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार उक्त एफपीओमा ४५५ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट एफपीओ बाँडफाँड हुने मर्चेन्ट बैंकले जनाएको छ ।

    कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो । जसमा ५ हजार १२९ जनाले १० कित्ताका दरले एफपीओ पाउने छन् ।एफपीओमा १९ लाख ७४ हजार ७०९ जनाले आवेदन दिएकोमा १९ लाख ६९ हजार ५८० जनाको हात खाली हुनेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend