images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • विन नेपाल लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न,यी...

विन नेपाल लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न,यी तरिकाबाट हेर्नुहोस् नतिजा

विन नेपाल लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न,यी तरिकाबाट हेर्नुहोस् नतिजा

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपिओ बाँडफाँट सम्पन्न भएको हो । यसमा ५ हजार १२९ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

    images
    images

    यसमा १९ लाख २० हजार ९३९ जनाले आवेदन दिएकामा २ हजार ५२३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी गराएको छ ।रितपूर्वक आवेदन दिएका १९ लाख २० हजार ९३९ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले  चैत २१ गतेदेखि २६ गतेसम्म कुल ५१ हजार २९२.५० कित्ता सेयर निष्काशन गरेको थियो ।

    यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

    images
    images

    सिडिएसिले आइपीओ हेर्नेका लागि बनाएको बेवासाइट:  https://iporesult.cdsc.com.np/
    बिक्री प्रबन्धकः https://www.nsmbl.com.np/
    मेरो शेयरः https://meroshare.cdsc.com.np/#/login

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend