images

२०८३ आश्विन २ गते

images
images
images

नेप्सेमा दुई लघुवित्तको सेयर मूल्य समायोजन

नेप्सेमा दुई लघुवित्तको सेयर मूल्य समायोजन

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । नेप्सेमा  नेप्सेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ।

    images
    images

    यी दुई कम्पनीहरुको बोनस सेयर पछिको मूल्य समायोजन भएको हो। कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

    स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनश सेयरपछिको सेयर मूल्य समायोजन गरिएको हो। समायोजनपश्चात कम्पनीको सेयर मूल्य १७३६.०६ रुपैयाँमा कायम भएको छ । कम्पनीको बुधबार कायम अन्तिम सेयर मूल्यको आधार मूल्य समायोजन गरिएको हो ।त्यस्तै, स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनश सेयरपछिको मूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको सेयर मूल्य ८४६.०३ रुपैयाँमा कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ९६०.२४ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।यही समायोजित मूल्यको आधारमा कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend