images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३०...

सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३० गते देखि हकप्रद सेयर निष्कासन गर्दै

सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३० गते देखि हकप्रद सेयर निष्कासन गर्दै

images
images
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौंः सन नेपाल लाइफ इन्सुरेन्सले यहि वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। यस कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको उल्लेख छ।

    images
    images

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि यहि वैशाख ५ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, वैशाख ४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् । यस कम्पनीको हकप्रद सेयरमा जेठ १९ गते सम्म आवेदन दिन सकिनेछ ।

    सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ । यस हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend