images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ७.३७ अंकको गिरावट, ७ अर्ब...

नेप्सेमा ७.३७ अंकको गिरावट, ७ अर्ब ८ करोड ३३ लाख बराबरको कारोबार

नेप्सेमा ७.३७ अंकको गिरावट, ७ अर्ब ८ करोड ३३ लाख बराबरको कारोबार

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.३७ अंकले घटेर २६१२.८९ को विन्दुमा कायम भएको छ ।यसदिन ३२० कम्पनीको १ करोड ७४ लाख २३ हजार सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख बराबरको कारोबार भएको छ ।

    images
    images

     
    सबैभन्दा धेरै सोल्टी होटल ४६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि राधि विद्युत कम्पनीको ४४ करोड १७ लाख रुपैयाँ र युनिभर्सल पावरको ३३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    ओम मेगा श्रीका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले कमाउँदा दोस्रोमा बराही हाइड्रोपावरका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै  ९.१० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend