images

२०८३ आश्विन २ गते

images
images
images

विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं ।  विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

    images
    images

    संस्थाको ५१ हजार २९२.५ कित्ता एफपीओ नेप्सेमा आज सूचीकृत भएको हो। अब यो सेयरको कारोबार आइतबारबाट गर्न मिल्नेछ।कम्पनीले हालै सर्वसाधारणका लागि एफपीओ जारी गरेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend