images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेपाल इन्स्योरेन्सले पायो हकप्रद सेयर निष्कासन...

नेपाल इन्स्योरेन्सले पायो हकप्रद सेयर निष्कासन अनुमति

नेपाल इन्स्योरेन्सले पायो हकप्रद सेयर निष्कासन अनुमति

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन अुनमति पाएको छ ।नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति दिएको हो ।

    images
    images

    कम्पनीले १०० रुपैयाँ अंकित दरमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद सेयर निष्कासन अनुमति पाएको छ ।यसअघि नै कम्पनीले निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend