images

२०८३ आश्विन २ गते

images
images
images

नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर समायोजन

नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर समायोजन

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिइन्स्योरेन्स लिमिटेड को ४.५ प्रतिशत बोनस सेयर समायोजन गरिएको छ।

    images
    images

    कम्पनीको अघिल्लो अन्तिम कारोबार मूल्य ९७५.७१ रुपैयाँ रहेकोमा, बोनस सेयर समायोजनपश्चात मूल्य घटेर ९३३ रुपैयाँमा झरेको छ।अब यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend