images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ८.९७ अंकको गिरावट, ७ अर्ब...

नेप्सेमा ८.९७ अंकको गिरावट, ७ अर्ब ६० करोडको कारोबार

नेप्सेमा ८.९७ अंकको गिरावट, ७ अर्ब ६० करोडको कारोबार

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • काठमाडौं। साताको पहिलो दिन नेप्से परिसूचक ८.९७ अंकले घटेर २६७९.९८ को विन्दुमा कायम भएको छ । नेप्सेमा कारोबार भएका ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड माथिको सेयर कारोबार भएको छ । 

    images
    images

    यसदिन सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ७१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावरको ३० करोड ३१ लाख रुपैयाँ र ङादी ग्रुप पावरको २९ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    ओम मेगाश्रीका लगानीकर्ताले आज सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् ।यस दिन सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले ८.१६ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend